2 Chronicles 3:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मन्‍दिरमा प्रवेश गर्ने कोठाको लम्‍बाइ मन्‍दिरको चौडाइ बराबर सामुन्‍नेपट्टि ९ मिटर थियो र उचाइ ५४ मिटर थियो। कोठाको भित्रपट्टि निखुर सुनले मोहोरिएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मन्‍दिरको अगाड़ि त्‍यसको चौड़ाइ जत्तिकै बीस हात लामो र बीस हात अल्‍गो एउटा दलान थियो। भित्रपट्टि चाहिँ तिनले त्‍यसलाई निखुर सुनले मोहोरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मन्दिरको अगाडिको दलान मन्दिरको चौडाइपट्टि बीस क्यूबिट लामो र बीस क्यूबिट अग्लो थियो। तिनले भित्री भागलाई निखुर सुनले मोहोरे।
Nepali ERV (पवित्र बाइबल)
मन्दिरको सामुन्ने दलानको लमाइ 20 हात अनि उँचाइ 20 हात थियो। सुलेमानले दलानको भित्री भाग शुद्ध सुनले मोडे।