2 Chronicles 3:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाले मन्‍दिर सुन्‍दर र दामी रत्‍नहरू र पर्वेम देशबाट ल्‍याएका सुनले सिङ्‌गारेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसको शोभाको लागि तिनले त्‍यस मन्‍दिरलाई बहुमूल्‍य पत्‍थरहरूले जड़े। त्‍यसमा तिनले पर्वेमबाट ल्‍याएका सुन प्रयोग गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले भवनलाई बहुमूल्य पत्थरहरूले सिङ्गारे। तिनले प्रयोग गरेका सुनचाहिँ पर्वेमबाट ल्याइएको थियो।
Nepali ERV (पवित्र बाइबल)
सुलेमानले सुन्दरताको निम्ति मन्दिरमा बहुमूल्य रत्नहरू लगाए। सुलेमानले प्रयोग गरेको सुन पर्वेमबाट ल्याएका थिए।