2 Chronicles 3:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पाँच सय सत्तरी ग्राम सुन लिएर त्‍यसका किलाहरू बनाइए। माथिल्‍ला कोठाहरूको भित्ता पनि सुनले मोहोरिएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सुनका कीलाहरूको ओजन आधा किलोग्राम थियो। तिनले माथिल्‍ला भागहरू पनि सुनले मोहोरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सुनका किलाहरू पचास शेकेल तौलका थिए। तिनले माथिल्‍ला भागहरूलाई पनि सुनले मोहोरे।
Nepali ERV (पवित्र बाइबल)
सुनका कीलाहरूको ओजन प्रायः 50 शेकेल थियो। सुलेमानले माथिल्लो कोठा सुनले ढाकी दिए।