2 Chronicles 30:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
खबर लैजाने मानिसहरू एफ्राइम र मनश्शे कुलका हरेक सहरमा गए। तिनीहरू उत्तरमा जबूलून कुलकहाँसम्म गए; तर मानिसहरूले तिनीहरूको हाँसो उडाए र खिसी गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब ती समाचारवाहकहरू एफ्राइम र मनश्शेका देशभरि नै सहर-सहरमा भएर जबूलूनसम्मै गए। तर मानिसहरूले तिनीहरूको गिल्ला र हाँसो गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती सन्देश वाहकहरू एफ्राइम र मनश्शेमा जबूलूनसम्मै एक सहरदेखि अर्को सहरमा गए; तर मानिसहरूले तिनीहरूको अनादर गरे र ठट्टा गरे।
Nepali ERV (पवित्र बाइबल)
संन्देश वाहकहरू एप्रैम अनि मनश्शेका क्षेत्रका प्रत्येक शहरमा गए। तिनीहरू जबूलून क्षेत्र सम्म गए। तर मानिसहरू ती दूतहरू प्रति हाँसे अनि तिनीहरूको खिल्ली उडाए।
Recommended Reading