2 Chronicles 30:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तरै पनि आशेर, मनश्शे र जबूलून कुलबाट कोही-कोही यरूशलेममा आउन राजी भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तापनि आशेर, मनश्शे र जबूलूनका कुनै-कुनै मानिसहरू आफैलाई नम्र तुल्याएर यरूशलेममा गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तरै पनि आशेर, मनश्शे र जबूलूनका कतिपय मानिसहरूले आफूलाई विनम्र तुल्याए, र यरूशलेममा गए।
Nepali ERV (पवित्र बाइबल)
तर, आशेर, मनश्शे अनि जबूलूनका केही मानिसहरूले स्वयंलाई विनम्र तुल्याए अनि यरूशलेम तिर गए।