2 Chronicles 30:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यरूशलेममा बलिदान चढाउन र धूप बाल्‍न चढाइएका सबै वेदीहरू तिनीहरूले बटुलेर किद्रोनको बेसीमा फ्‍याँकिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले यरूशलेममा भएका वेदीहरू हटाए, अनि धूप बाल्‍ने वेदीहरू पनि हटाइदिए, र तिनलाई किद्रोनको खोल्‍सामा फ्‍याँकिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले यरूशलेममा भएका वेदीहरू हटाइदिए र धूप-वेदीहरू निकालिदिए; र किद्रोनको खोल्सामा फ्याँकिदिए।
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरूले यरूशलेमका वेदीहरू निकाले जो असत्य देवताहरूका निम्ति थिए। तिनीहरूले सबै धूप वेदीहरू पनि हटाए जो असत्य देवताहरूका निम्ति थिए। तिनीहरूले ती वेदीहरूलाई किद्राने बेंसीमा फ्याँकि दिए।