2 Chronicles 30:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरका मानिस मोशाका व्‍यवस्‍थाका आदेशअनुसार तिनीहरूले मन्‍दिरमा आफ्‍नो ठाउँ लिए। लेवीहरूले बलिदानका रगत पूजाहारीहरूलाई दिन्‍थे र पूजाहारीहरूले रगत वेदीमा छर्कन्‍थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमेश्‍वरका जन मोशाले दिएको व्‍यवस्‍थाअनुसार तिनीहरू आ-आफ्‍नो नियत स्‍थानमा बसे। लेवीहरूबाट लिएको रगत पूजाहारीहरूले वेदीमा छर्के।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनीहरूले परमेश्‍वरका जन मोशाको व्यवस्थामा तोकिएअनुसार आफ्ना नियमित स्थान लिए। अनि लेवीहरूले तिनीहरूलाई सुम्पेको रगत पुजारीहरूले वेदीमा छर्के।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले मोशा, परमेश्वरको व्यक्तिका व्यवस्थामा भनिएको जस्तै प्रकारले मन्दिरमा आफ्ना नियमित स्थानहरू लिए। लेवीहरूले रगत पूजाहारीहरूलाई दिए। तब पूजाहारीहरूले रगतलाई वेदीमा छर्कि दिए।