2 Chronicles 30:18 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसबाहेक एफ्राइम, मनश्‍शे, इस्‍साखार र जबूलून कुलबाट आएका धेरै जनाले आफूलाई पवित्र पार्ने विधि मानेका थिएनन्। यसरी तिनीहरूले अयोग्‍य रीतिले निस्‍तार-चाड मनाइरहेका थिए। हिजकिया राजाले त्‍यस्‍ताहरूको निम्‍ति यस्‍तो प्रार्थना गरे,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एफ्राइम, मनश्‍शे, इस्‍साखार र जबूलूनबाट आएकाहरूमध्‍ये धेरै जना विधिपूर्वक शुद्ध भएका थिएनन्‌। तापनि तिनीहरूले अनियमित रीतिले निस्‍तार-चाड़ माने। तर हिजकियाले यसो भनेर तिनीहरूका निम्‍ति प्रार्थना गरे,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एफ्राइम, मनश्शे, इस्साखार र जबूलूनबाट आएका धेरैजसो मानिसहरूले आफूलाई शुद्ध नतुल्याएका भए तापनि तिनीहरूले लेखिएका कुराको विपरीत निस्तारको भोजन खाए। तर हिजकियाले तिनीहरूका निम्ति यसो भनेर प्रार्थना गरे, “असल याहवेहले ती हरेकलाई क्षमा गरून्,

Recommended Reading