2 Chronicles 30:19 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हे परमप्रभु, हाम्रा पिता-पुर्खाका परमेश्वर, ज-जसले तपाईंलाई पूरा हृदयले पुजिरहेका छन्, तिनीहरू विधिअनुसार शुद्ध नभए पनि तिनीहरूलाई आफ्ना भलाइमा क्षमा गर्नुहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“पवित्रस्थानका शुद्धीकरणको नियम त्यसले पालन गरेको छैन भने पनि परमप्रभु त्यसका पुर्खाहरूका परमेश्वरलाई खोज्न सङ्कल्प गर्ने हरेकलाई परमप्रभुले क्षमा गरून्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जो पवित्रस्थानका नियमहरूअनुसार शुद्ध नभए तापनि तिनीहरूले याहवेह, तिनीहरूका पुर्खाहरूका परमेश्वरलाई खोज्नमा आफ्ना हृदय लगाउँछन्।”