2 Chronicles 30:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले हिजकियाको प्रार्थनाको उत्तर दिनुभयो। उहाँले मानिसहरूलाई क्षमा गर्नुभयो र तिनीहरूको केही हानि भएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि परमप्रभुले हिजकियाको प्रार्थना सुन्नुभयो, र मानिसहरूलाई निको पार्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले हिजकियाका कुरा सुनेर मानिसहरूलाई निको पार्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले राजा हिजकियाहको प्रार्थना सुनिदिनु भयो। परमप्रभुले मानिसहरूलाई क्षमा प्रदान गर्नु भयो।