2 Chronicles 30:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजा र प्रजा सबै यस कुरामा खुसी भए
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो प्रस्‍ताव राजा र सारा समुदायलाई असल लाग्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो योजना राजालाई र सम्पूर्ण समुदायलाई उचित लाग्यो।
Nepali ERV (पवित्र बाइबल)
त्यो सहमतीले राजा हिजकियाह अनि सम्पूर्ण सभालाई सन्तुष्ट तुल्यायो।