2 Chronicles 31:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुलाई चढाइएका भेटीहरू लिने र ती बाँड्‍ने कार्यभार कोरे नाम गरेका लेवीका हातमा दिइएको थियो। कोरे यिम्‍नाका छोरा र मन्‍दिरका पूर्वको मूल-ढोकाका मुख्‍य पहरेदार थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुलाई दिएका थोकहरू र अर्पण गरिएका दानहरू बाँड्‌न परमेश्‍वरको निम्‍ति ल्‍याएका राजीखुशीका भेटीहरू लेवी यिम्‍नाका छोरा पूर्व ढोकाका द्वारपाल कोरेको जिम्‍मामा थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
लेवी यिम्नाका छोरा कोरे पूर्वपट्टि मूलढोकाका द्वारपाल थिए; अनि तिनीचाहिँ परमेश्‍वरका स्वेच्छा-भेटीहरू, याहवेहका भेटीहरू र पवित्र गराइएका चीजहरू बाँड्ने काममा अधिपति थिए।
Nepali ERV (पवित्र बाइबल)
ती भेटीहरूका जिम्मामा थिए कोरे जो मानिसहरूले मुक्त रूपले परमेश्वरलाई अर्पण गरेका थिए। तिनी ती संग्रह गरिएका बस्तुहरू दिइ पठाउने जिम्मामा थिए जो परमप्रभुलाई अर्पण गरिएका थिए। अनि तिनी ती भेटीहरू दिइ पठाउने जिम्मामा थिए जो परमप्रभुका निम्ति पवित्र तुल्याईका थिए। कोरे पूर्व द्वारका द्वारपाल थिए। तिनका पिताको नाउँ लेवी यिम्ना थियो।