2 Chronicles 31:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सारा यहूदाभरि हिजकिया राजाले जे कुरा उचित र परमप्रभु आफ्‍ना परमेश्‍वरलाई प्रसन्‍न तुल्‍याउनेथिए, ती गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हिजकियाले यहूदाभरि नै यसरी काम गरे। परमप्रभु आफ्‍ना परमेश्‍वरका दृष्‍टिमा जे असल, ठीक र विश्‍वासयोग्‍य थिए, ती नै तिनले गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हिजकियाले यहूदाभरि यसो गरेर याहवेह आफ्ना परमेश्‍वरको दृष्‍टिमा जे असल, ठिक र सत्य थियो, त्यही गरे।
Nepali ERV (पवित्र बाइबल)
यसरी राजा हिजकियाहले यहूदामा ती असल कार्यहरू गरे। तिनले त्यही गरे जो परमप्रभु तिनका परमेश्वरका समक्ष असल, उचित अनि विश्वास योग्य थियो।

Recommended Reading