2 Chronicles 31:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तेस्रो महिनादेखि भेटीहरू आउन थाले र चार महिनासम्‍म आइरहे र थुप्रै भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले तेस्रो महिनामा थुपार्न सुरु गरे, र सातौँ महिनामा सिद्ध्याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले तेस्रो महिनामा थाकहरू लगाउन थाले, र सातौँ महिनामा सिद्ध्याए।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले ती चीज-बीजहरू तेस्रो महीना तिर ल्याउन शुरू गरे अनि सातौं महीनामा संग्रहको काम पूरा गरे।