2 Chronicles 31:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हिजकिया राजा र तिनका भारदारहरूले धेरै चीज-बीज जम्मा भएको देखेर परमप्रभुलाई प्रशंसा गरे र उहाँका प्रजा इस्राएलको पनि प्रशंसा गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हिजकिया र तिनका अधिकारीहरू आएर ती थुपारिएका कुरा देख्‍दा, तिनीहरूले परमप्रभु र उहाँको प्रजा इस्राएललाई धन्‍यवाद दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब हिजकिया र तिनका सबै अधिकृतहरू आएर ती थाकहरू देखे, तब तिनीहरूले याहवेहको प्रशंसा गरे, र आफ्ना प्रजा इस्राएललाई आशीर्वाद दिए।
Nepali ERV (पवित्र बाइबल)
जब हिजकियाह अनि प्रमुखहरू आए तिनीहरूले चीज-बीजका राश देखे जो संग्रह गरिएका थिए। तिनीहरूले परमप्रभु अनि उहाँका मानिसहरूको, इस्राएलका मानिसहरूको प्रशंसा गरे।