2 Chronicles 32:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सनहेरीबले यरूशलेम पनि आक्रमण गर्ने इच्‍छा गरेका जब हिजकियाले बुझे
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सनहेरीब आएका छन्‌ र यरूशलेमलाई आक्रमण गर्न अठोट गरेका छन्‌ भनी हिजकियालाई थाहा हुने बित्तिकै,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सनहेरीबले यरूशलेमसित युद्ध गर्ने विचार राखेका छन् भनी हिजकियाले सुने।
Nepali ERV (पवित्र बाइबल)
हिजकियाहले जान्दथे कि सनहेरीब यरूशलेममा यसलाई आक्रमण गर्न आएको हो।