2 Chronicles 32:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब हिजकिया राजा र आमोजको छोरो यशैया अगमवक्ताले परमेश्‍वरलाई प्रार्थना गरे र मद्दतको लागि उहाँलाई पुकारे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस अवस्‍थामा राजा हिजकिया र आमोजका छोरा यशैया अगमवक्ताले स्‍वर्गतिर कराएर प्रार्थना गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजा हिजकिया र आमोजका छोरा अगमवक्ता यशैयाले यस विषयमा स्वर्गतिर पुकार गरेर प्रार्थना गरे।
Nepali ERV (पवित्र बाइबल)
राजा हिजकियाह अनि अगमवक्ता यशौया-आमोसका छोराले यो समस्याको विषयमा प्रार्थना गरे। तिनीहरूले ठूलो आवाजमा स्वर्गतिर हेरेर प्रार्थना गरे।