2 Chronicles 32:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हिजकिया राजा अति धनी भए र सबैले उनलाई आदर गर्थे। उनले आफ्‍ना सुन, चाँदी, बहुमूल्‍य रत्‍नहरू, मसला, दाल र अरू दामीदामी कुराहरू राख्‍न भण्‍डार कोठाहरू बनाउन लाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हिजकियाले धेरै धन-सम्‍पत्ति र मानमर्यादा पाएका थिए। तिनले आफ्‍ना सुन र चाँदी, बहुमूल्‍य पत्‍थर र मसलाहरू, ढालहरू र अरू दामी-दामी चीजहरूका निम्‍ति भण्‍डारहरू बनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हिजकियासित धेरै धनसम्पत्ति र सम्मान थियो; अनि तिनले आफ्ना चाँदी र सुनको निम्ति र आफ्ना बहुमूल्य पत्थरहरू, मसलाहरू, ढालहरू र सबै किसिमका बहुमूल्य चीजहरूको निम्ति भण्डारहरू बनाए।
Nepali ERV (पवित्र बाइबल)
हिजकियाहसित धेरै धन अनि सम्मान थिए। तिनले चाँदी, सुन, मूल्यवान रत्न, मसाला, ढाल अनि सबै किसिमका चीजहरू राख्ने स्थानहरू बनाए।