2 Chronicles 32:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी सबैबाहेक परमेश्वरले उनलाई गाई-वस्तु, भेडाहरू र अरू यति धेरै धन दिनुभयो कि उनले धेरै सहरहरू बसाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले गाईबस्तुका धेरै बथान र भेड़ाबाख्राका धेरै बगालहरू पनि जम्मा गरे, किनभने परमेश्वरले साँच्ची नै तिनलाई धेरै धन-सम्पत्ति दिनुभएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले नगरहरू निर्माण गरे, र धेरै संख्यामा बगाल र बथानहरू प्राप्त गरे; किनकि परमेश्वरले तिनलाई धेरै धनसम्पत्ति दिनुभएको थियो।
Nepali ERV (पवित्र बाइबल)
हिजकियाहले अनेक शहरहरू पनि निर्माण गरे अनि तिनले धेरै भेंडा अनि गाई बस्तुहरूका बथानहरू पनि प्राप्त गरे। परमेश्वरले हिजकियाहलाई धेरै धन-सम्पत्ति दिनु भयो।