2 Chronicles 32:7 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“सङ्कल्‍प गर र भरोसा राख। अश्‍शूरी महाराजा वा उनका अगुवाइमा आउने सेनाको डर नमान। उनीपट्टि भन्दा हामीपट्टि धेरै शक्ति छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अश्‍शूरका राजा र उनले ल्‍याएको यस ठूलो सेनाले तिमीहरूका हृदयमा त्रास नल्‍याऊन्, किनकि हामीसित उनीहरूभन्‍दा अझ बढ़ी एक सामर्थी हुनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अश्शूरका राजा र तिनको विशाल फौजदेखि नडराओ; किनकि हामीसित हुनुहुने तिनीसित भएकाहरूभन्दा महान् हुनुहुन्छ।