2 Chronicles 33:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदाका राजा हुँदा मनश्‍शेको उमेर बाह्र वर्षको थियो र उनले यरूशलेममा पचपन्‍न वर्ष राज्‍य गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मनश्‍शे राजगद्दी आरोहण गर्दा बाह्र वर्षका थिए। तिनले पचपन्‍न वर्ष यरूशलेममा राज्‍य गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजा हुँदा मनश्शे बाह्र वर्षका थिए। तिनले यरूशलेममा पचपन्‍न वर्ष राज्य गरे।
Nepali ERV (पवित्र बाइबल)
मनश्शे बाह्र वर्ष उमेरका थिए जब तिनी यहूदाका राजा भए। तिनी यरूशलेममा पचपन्न वर्ष सम्म राजा भए।