2 Chronicles 33:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर बुबाझैँ उनी नम्र भएर परमप्रभुतिर फर्केनन्। उनी आफ्‍ना बुबाभन्दा अझै पापी भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर आफ्‍ना पिता मनश्‍शेले झैँ तिनले परमप्रभुको सामुन्‍ने आफैलाई विनम्र पारेनन्‌। तिनको अपराध झन्‌ बढ़ी भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनका पिता मनश्शेले याहवेहको अगि आफूलाई विनम्र तुल्याएझैँ तिनले गरेनन्; आमोनले आफ्नो दोष अझ धेरै बनाए।
Nepali ERV (पवित्र बाइबल)
आमोनले तिनी स्वयंलाई परमप्रभुको समक्ष नम्र तुल्याएनन् जसरी मनश्शे, तिनका पिताले आफूलाई नम्र तुल्याएका थिए। यसकारण आमोन परमेश्वरको सामुन्ने धेरै दोषी थिए।