2 Chronicles 33:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आमोनका भारदारहरूले उनको विरुद्धमा जाल रचे र महलमा उनको हत्‍या गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अमोनका अधिकारीहरूले तिनको विरुद्धमा षड्‌यन्‍त्र रचे, र तिनलाई तिनको आफ्‍नै महलमा मारे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आमोनका अधिकृतहरूले तिनको विरुद्धमा षड्यन्त्र गरेर राजालाई तिनकै महलमा हत्या गरे।
Nepali ERV (पवित्र बाइबल)
आमोनका सेवकहरूले तिनी विरूद्ध षडयन्त्र रचे। तिनीहरूले आमोनलाई तिनको आफ्नै घरमा मारिदिए।