2 Chronicles 33:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मूर्तिपूजा गर्नेहरूको लागि उनले मन्दिरका वेदीहरू बनाए, जुन मन्दिरमा सदासर्वदा मेरो आराधना हुनेछ भनी परमप्रभुले भन्नुभएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले परमप्रभुको मन्दिरमा वेदीहरू बनाए, जुन त्यस मन्दिरको विषयमा परमप्रभुले यसो भन्नुभएको थियो, “यरूशलेममा नै मेरो नाउँ सदासर्वदाको लागि रहनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले “मेरो नाम यरूशलेममा सदासर्वदा रहनेछ” भन्नुहुने याहवेहको मन्दिरमा अरू देवी-देवताहरूका वेदीहरू बनाए।
Nepali ERV (पवित्र बाइबल)
मनश्शेले असत्य देवताहरूको निम्ति वेदीहरू परमप्रभुको मन्दिरमा बनाए। परमप्रभुले मन्दिरको बारेमा भन्नुभएको थियो, “मेरो नाउँ सदैव यरूशलेममा रहनेछ।”