2 Chronicles 34:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले यो पैसा परमप्रभुको मन्‍दिरमा काम गर्नेहरूका मुख्‍य कर्मचारीहरूको हातमा दिए र मन्‍दिरमा काम गर्ने मानिसहरूले त्‍यो पैसा मन्‍दिरको मरमत र त्‍यसलाई सुदृढ पार्न प्रयोग गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले त्‍यो पैसा परमप्रभुको मन्‍दिरमा काम गर्नेहरूका मुख्‍य कर्मचारीहरूका हातमा दिए, र मन्‍दिरमा काम गर्ने मानिसहरूले त्‍यो पैसा मन्‍दिरको मरम्‍मत र त्‍यसलाई सुदृढ़ पार्न प्रयोग गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनीहरूले त्यो याहवेहको मन्दिरमा भइरहेका कामको जिम्मामा नियुक्त गरिएका मानिसहरूलाई दिए। यी मानिसहरूले मन्दिर मर्मत गर्ने र पुनर्स्थापन गर्ने कर्मचारीहरूलाई दिए।
Nepali ERV (पवित्र बाइबल)
तब लेवीहरूले ती मानिसहरूलाई पैसा भुक्तानी गरे जसले परमप्रभुको मन्दिरको काम देख-रेख गरे। अनि देख-रेख गर्नेहरूले कर्मीहरूलाई भुक्तानी गरे जसले परमप्रभुको मन्दिर स्थापित गरे।