2 Chronicles 34:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले पुस्‍तक शापानलाई दिए र शापानले त्‍यो राजाकहाँ पुर्‍याए। शापानले यस्‍तो बयान दिए, “तपाईंले आज्ञा गर्नुभएका सबै कुरा हामीले गर्‍यौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शापानले त्‍यो राजाकहाँ ल्‍याएर भने, “हजूरले दिनुभएका सबै काम हजूरका अधिकारीहरूले गरिरहेका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब शापानले त्यो पुस्तक राजाकहाँ लगे, र तिनलाई खबर दिए: “तपाईंका कर्मचारीहरूले तिनीहरूलाई जिम्मा दिएअनुसार सबै काम गरिरहेका छन्।
Nepali ERV (पवित्र बाइबल)
शापानले त्यो पुस्तक राजा योशियाह कहाँ ल्याए। शापानले राजालाई सूचना दिए, “तपाईंका सेवकहरूले तपाईंले तिनीहरूलाई गर्नु भन्नु भएका हरेक कुराहरू गरिरहेका छन्।