2 Chronicles 34:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाले त्यो पुस्तक पढेको सुने र आत्तिएर आफ्नो लुगा च्याते।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजाले व्यवस्थाको पुस्तकमा लेखिएका कुरा सुनेपछि आफ्ना लुगा च्याते।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
व्यवस्थाका कुराहरू सुनेपछि राजाले आफ्नो वस्त्र च्याते।
Nepali ERV (पवित्र बाइबल)
जब राजा योशियाहले पढिएको व्यवस्थाका शब्दहरू सुने, तिनले तिनका बस्त्रहरू च्याते।