2 Chronicles 34:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले हिल्‍कियाह, शापानका छोरा अहीकाम, मीकाका छोरा अब्‍दोन, राजमहलका सचिव शापान र आफ्‍नो सुसारे असायाहलाई यस्‍तो आज्ञा गरे,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले हिल्‍कियाह, शापानका छोरा अहीकाम, मीकाका छोरा अब्‍दोन, सचिव शापान र राजाका टहलुवा असायाहलाई राजा आफ्‍नै निम्‍ति र इस्राएल र यहूदामा अझै बाँकी रहेकाहरूका निम्‍ति त्‍यस पुस्‍तकमा लेखिएका कुराको विषयमा परमप्रभुसित सोधपूछ गर्न भनी हुकुम गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले हिल्कियाह, शापानका छोरा अहीकाम, मीकाका छोरा अब्दोन, सचिव शापान र राजाका सेवक असाहायाहलाई हुकुम दिए:
Nepali ERV (पवित्र बाइबल)
तब राजाले हिल्कियाह, शापानका छोरा अहीकम, मीकाका छोरा अब्दोन, सचिव शापान अनि सेवक असायालाई एक आदेश दिए।