2 Chronicles 34:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो सम्‍वाद सुनाइदिनू भनी तिनीहरूलाई भनिन्, “राजालाई जुन पुस्‍तक पढी सुनाइयो, त्‍यसमा लेखिएका सरापहरूद्वारा म यरूशलेम र त्‍यहाँका सबै बासिन्‍दाहरूलाई दण्‍ड दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: यहूदाका राजाको सामुन्‍ने पढ़ेको पुस्‍तकमा लेखिएका सबै सरापहरू पूरा गर्न म यस स्‍थान र त्‍यसका मानिसहरूमाथि सर्वनाश ल्‍याउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह यसो भन्‍नुहुन्छ: ‘म यस ठाउँ र यसमा भएका मानिसहरूमा विपत्ति, अर्थात् यहूदाको राजाको सामु यस पुस्तकबाट पढिएका श्रापहरू ल्याउनेछु।
Nepali ERV (पवित्र बाइबल)
‘म यो स्थानमा अनि यहाँ बस्ने मानिसहरू माथि दुःख कष्ट ल्याइदिनेछु। म ती सबै भयानक कुराहरू ल्याउनेछु जो त्यो पुस्तकमा लेखिएका छन् जसलाई यहूदाका राजाको सामुन्ने पढिएको थियो।