2 Chronicles 34:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योशियाह राजाले यहूदा र यरूशलेमका सबै अगुवाहरूलाई बोलाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि राजाले यहूदा र यरूशलेमका सबै धर्म-गुरुहरूलाई भेला हुन भनी बोलाइपठाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब राजाले यहूदा र यरूशलेमका सबै प्रधानहरूलाई एकसाथ बोलाए।
Nepali ERV (पवित्र बाइबल)
तब राजा योशियाहले यहूदा अनि यरूशलेमका सबै अग्रज मानिसहरूलाई आउनु अनि तिनीसित भेट्नु भनी बोलाए।