2 Chronicles 34:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले सहरहरूमा र मनश्‍शे, एफ्राइम र शिमियोनका क्षेत्रमा र उत्तरमा नप्‍तालीसम्‍मका इलाकामा त्‍यसै गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले मनश्‍शे, एफ्राइम, शिमियोन र नप्‍तालीसम्‍मका सहरहरू र तिनका वरिपरिका भग्‍नावशेषमा भेट्टाएका तिनीहरूका वेदीहरू र अशेरा देवीका खम्‍बाहरू भत्‍काइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मनश्शे, एफ्राइम, शिमियोनका सहरहरूमा र नप्‍तालीसम्मै तिनीहरूका चारैतिरका भग्नावशेषहरू मात्र होइन, तर तिनले वेदीहरू र अशेरा देवीका खम्बाहरू पनि भत्काइदिए।
Nepali ERV (पवित्र बाइबल)
योशियाहले मनश्शे, एप्रैम, शिमोन देखि नप्ताली सम्मका इलाकाका शहरहरूमा पनि यसै गरे।