2 Chronicles 35:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
निस्‍तार-चाडको निम्‍ति सबै कुराको तयारी भइसकेपछि राजाका आज्ञाअनुसार पूजाहारी र लेवीहरू आ-आफ्‍ना ठाउँमा बसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सेवाको बन्‍दोबस्‍त भइसकिएपछि पूजाहारीहरू आ-आफ्‍नो स्‍थानमा अनि लेवीहरूचाहिँ आ-आफ्‍नो दलअनुसार राजाको हुकुमबमोजिम खड़ा भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी सेवा आयोजन गरियो; अनि राजाले हुकुम गरेझैँ पुजारीहरू दल-दलमा रहेका लेवीहरूसित खडा भए।
Nepali ERV (पवित्र बाइबल)
निस्तार चाडको सेवाका निम्ति जब हरेक कुरा तयार भए तब पूजाहारीहरू तिनीहरूको स्थानहरूमा गए अनि लेवीहरू तिनीहरूको समूहहरूमा खडा भए। राजाले जो आदेश गरे त्यो यस्तै थियो।