2 Chronicles 35:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सात दिनसम्म भेला भएका सबै इस्राएलका मानिसहरूले निस्तार-चाड र अखमिरी रोटीको चाड मनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उपस्थित भएका इस्राएलीहरूले त्यस बेला निस्तार-चाड़ मनाए, र सात दिनसम्म अखमिरी रोटीको चाड़ मनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उपस्थित भएका इस्राएलीहरूले त्यस बेला निस्तार चाड मनाए, र सात दिनसम्म अखमिरी रोटीको चाड मनाए।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका मानिसहरूले, जो त्यहाँ थिए, निस्तार चाड अनि अखमीरे रोटीको चाड सात दिन सम्म मनाए।