2 Chronicles 35:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योशियाह राजाका शासनकालको अठारौं वर्षमा मनाएको योजस्‍तो निस्‍तार-चाड अघि-अघिका राजाहरूले कहिल्‍यै मनाएका थिएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
योशियाहका राजकालको अठारौँ वर्षमा यो निस्‍तार-चाड़ मनाइएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
योशियाहको शासनकालको अठारौँ वर्षमा यो निस्तार चाड मनाइएको थियो।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले यो निस्तार चाड योशियाहको शासन कालको अठाह्रौं वर्षमा मनाए।