2 Chronicles 35:27 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र सुरुदेखि अन्तसम्मै उनको इतिहास इस्राएल र यहूदाका राजाहरूको इतिहासमा लेखिएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले गरेका भक्तिका कामहरू सुरुदेखि अन्त्यसम्मै इस्राएल र यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सुरुदेखि अन्त्यसम्मका सबै घटनाहरू, इस्राएल र यहूदाका राजाहरूको पुस्तकमा लेखिएका छन्।