2 Chronicles 35:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले आफ्नो बीचमा यस्तो व्यवस्था मिलाउनू कि इस्राएलको प्रत्येक परिवारको मद्दतको निम्ति तिमीहरू कोही न कोही हाजिर रहो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“लेवीहरूको एक भाग तिमीहरूका दाजुभाइहरू, अर्थात् साधारण मानिसका परिवारहरूका दल-दलका प्रतिनिधि भई पवित्र स्थानमा खड़ा होओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिमीहरूका सङ्गी-दाजुभाइ, साधारण मानिसहरूका साना-साना प्रत्येक दलका निम्ति लेवीहरूका एक झुण्डसित पवित्रस्थानमा उभिनू।
Nepali ERV (पवित्र बाइबल)
पवित्र स्थानमा लेवीहरूको समूहसित उभिएरबस हरेक भिन्न-भिन्न परिवार समूहका मानिसहरूको निम्ति यसो गर, यसरी तिमीहरू तिनीहरूको सहायता गर्न सक्ने छौ।