2 Chronicles 36:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मिश्रका राजा नेकोले उनलाई कैद गरे र यहूदालाई ३,४०० किलोग्राम चाँदी र ३४ किलोग्राम सुन राजकर तिर्न लाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मिश्रदेशका राजाले यरूशलेममा तिनलाई पदच्‍युत गरे, र यहूदामाथि एक सय तोड़ा चाँदी र एक तोड़ा सुनको कर लगाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इजिप्टका राजाले यरूशलेममा यहोआहाजलाई पदच्युत गरे; अनि यहूदामाथि एक सय टालेन्ट चाँदी र एक टालेन्ट सुनको कर लगाइदिए।
Nepali ERV (पवित्र बाइबल)
तब मिश्र देशका राजा नेकोले यहोआहाजलाई कैदी बनाए। नेकोले यहूदाका मानिसहरूलाई 100 तोडा चाँदी अनि एक तोडा सुन दण्डको रूपमा तिर्न लगाए।

Recommended Reading