2 Chronicles 36:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नबूकदनेसरले मन्दिरका केही धन-सम्पत्ति लगे र बेबिलोनमा आफ्नो महलमा राखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नबूकदनेसरले परमप्रभुको मन्दिरका कुनै-कुनै भाँड़ाहरू लगेर बेबिलोनमा तिनको आफ्नै मन्दिरमा राखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नबूकदनेसरले याहवेहको मन्दिरबाट पनि सामग्रीहरू लगे, र ती सामग्रीहरू बेबिलोनमा आफ्नो मन्दिरमा राखे।
Nepali ERV (पवित्र बाइबल)
नबूकदनेसरले परमप्रभुको मन्दिरबाट केही चीज-बीजहरू लगे। तिनले ती चीज-बीजहरू बाबेल लगे अनि तिनीहरूलाई तिनले आफ्नै निवास स्थानमा राखे।