2 Chronicles 4:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जल-कुण्‍ड मन्‍दिरको दक्षिण-पूर्वी कुनामा राखिएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो विशाल खड्‌कुँलोचाहिँ तिनले दक्षिणपट्टि, अर्थात्‌ मन्‍दिरको दक्षिण-पूर्व कुनामा राखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले खड्कुँलोलाई मन्दिरको दक्षिणपट्टि दक्षिण-पूर्व कुनामा राखे।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि तिनले ठूलो काँसाको खड्कुँलालाई मन्दिरको दाहिनेतिर दक्षिण पूर्व दिशामा राखे।