2 Chronicles 4:15 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एउटा विशाल खड्कुँलो र त्यसको मुन्तिर बाह्र वटा साँढ़ेहरू,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
खड्कुँलो र त्यस मुनिका बाह्र वटा साँढेहरू;
Nepali ERV (पवित्र बाइबल)
हूरामले एउटा ठूलो काँसाका खडकुँला अनि खडकुँला मुन्तिर बाह्रवटा गोरूहरू बनाए।