2 Chronicles 4:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यति धेरै सामानहरू बनाइए कि काँसाको जम्‍मा तौल कसैले पक्‍का हिसाब गरेन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी सबै थोक सोलोमनले यति धेरै संख्‍यामा बनाएका थिए, कि त्‍यसमा लागेको काँसाका ओजनको हिसाबै थिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सोलोमनले बनाएका यी सबै कुराहरू यति धेरै थिए, कि काँसाको तौल हिसाब गर्नै नसकिने थियो।
Nepali ERV (पवित्र बाइबल)
सुलेमानले यति विघ्नयी चीज बीजहरू बनाए कि कसैलेपनि यसका निम्ति प्रयोग गरिएको काँसाको तौल लिने चेष्टा गरेनन्।