2 Chronicles 4:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सोलोमन राजाले मन्‍दिरको निम्‍ति सुनका यी सर-सामानहरू बनाउन लाए— वेदी, परमेश्‍वरलाई चढाएका रोटी राख्‍ने टेबिलहरू,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सोलोमनले परमेश्‍वरको मन्‍दिरका सबै सजाउने सामग्रीहरू पनि बनाए: सुनको वेदी, उपस्‍थितिको रोटी राखिने टेबिलहरू,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सोलोमनले परमेश्‍वरको मन्दिरमा भएका यी सबै सजावटका सामानहरू पनि बनाए: सुनको वेदी; उपस्थितिको रोटी राख्ने टेबुलहरू;
Nepali ERV (पवित्र बाइबल)
सुलेमानले परमेश्वरको मन्दिरका निम्ति चीज बीजहरू बनाए। सुलेमानले सुनको वेदी बनाए। तिनले टेबलहरू बनाए जहाँ उपस्थितको रोटी राखिन्थ्यो।