2 Chronicles 4:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
विधिअनुसार महा-पवित्रस्‍थानको सामुन्‍नेमा जलाइने निखुर सुनका सामदान र पानसहरू,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कञ्‍चन सुनका सामदानहरू, जसका बत्तीहरू विधिपूर्वक भित्री पवित्रस्‍थानमा बालिन्‍थे,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तोकिएअनुसार भित्री पवित्रस्थानको सामु बाल्नलाई बत्तीहरूसहित निखुर सुनका सामदानहरू;
Nepali ERV (पवित्र बाइबल)
सुलेमानले सामदानहरू अनि त्यसका बत्तीहरू शुद्ध सुनको बनाए। ती बत्तीहरू तिनीहरूका निम्ति बनाएको योजना अनुसार भित्र पवित्रस्थानको अघि जलाउनु पर्ने थियो।