2 Chronicles 4:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले पूजाहारीहरूको निम्ति एउटा भित्री चोक र अर्को एउटा बाहिरी चोक पनि बनाए। ती दुई चोकको बीचको मूल-ढोकाको दैला काँसाले मोहोरिएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले पूजाहारीहरूको चोक, र ठूलो चोक र त्यसका ढोकाहरू बनाए, अनि ढोकाहरू काँसाले मोहोरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले पुजारीहरूको निम्ति चोक, ठूलो चोक र चोकको निम्ति ढोकाहरू बनाए; अनि ढोकाहरूलाई काँसाले मोहोरे।
Nepali ERV (पवित्र बाइबल)
सुलेमानले पूजाहारीहरूको आँगन, ठूलो आँगन अनि आँगनहरूका निम्ति ढोकाहरू पनि बनाए। तिनले आँगानतिर खुलिने ती ढोकाहरूलाई ढाक्न काँसाको प्रयोग गरे।