2 Chronicles 5:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबै अगुवाहरू भेला भएपछि लेवीहरूले करारको सन्दुक उठाए
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलका सबै धर्म-गुरुहरू आइसकेपछि,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलका सबै प्रधानहरू आइसकेपछि लेवीहरूले सन्दुक उठाए।
Nepali ERV (पवित्र बाइबल)
जब इस्राएलका सबै अग्रजहरू आइपुगे, लेवीहरूले करारको सन्दूक उठाए।