2 Chronicles 6:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब सोलोमन राजाले प्रार्थना गरे— परमप्रभु! तपाईंले बाक्‍लो बादलमा बस्‍न रोज्‍नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब सोलोमनले भने, “बाक्‍लो अँध्‍यारोमा म वास गर्नेछु, भनी परमप्रभुले भन्‍नुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब सोलोमनले भने, “याहवेहले भन्‍नुभएको छ, कि उहाँ घोर बादलको अँध्यारोमा बास गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
तब सुलेमानले भने. “परमप्रभुले भन्नुभयो,” उहाँ अन्धकार मेघमा बस्नु हुने छ।