2 Chronicles 6:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
करारको सन्‍दुक मैले मन्‍दिरमा राखेको छु। परमप्रभुले आफ्‍ना प्रजा इस्राएलसित बाँध्‍नुभएको करार लेखिएका ढुङ्गाका पाटीहरू त्‍यसमा राखिएका छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले इस्राएलसित गर्नुभएको परमप्रभुको करारका सन्‍दूक मैले त्‍यहाँ स्‍थापना गरेको छु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ मैले याहवेहले इस्राएलसँग बाँध्नुभएको करार भएको सन्दुक राखेको छु।”
Nepali ERV (पवित्र बाइबल)
मैले मन्दिरमा करारको सन्दूक राखेकोछु। कराको सन्दूक जहाँ छ त्यही परमप्रभुको करार राखिएको छ। परमप्रभुले यो करार इस्राएलका मानिसहरूसित सम्पन्न गरेका थिए।” सुलेमानको प्रार्थना