2 Chronicles 6:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि मानिसहरूका सामुन्ने सोलोमन गएर वेदीको अघि खडा भए र आफ्ना हात उचाली प्रार्थना गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभुका वेदीको सामुन्ने इस्राएलका जम्मै समुदायको उपस्थितिमा खड़ा भएर सोलोमनले आफ्ना हात फैलाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब सोलोमन इस्राएलका सारा समुदायको सामु याहवेहको वेदीको अगि उभिएर आफ्ना हात फैलाए।
Nepali ERV (पवित्र बाइबल)
सुलेमान परमप्रभुको वेदी अघि उभिए। तिनी इस्राएलका समस्त मानिसहरूको सामुन्ने उभिएका थिए जो एक साथ भेला भएका थिए। त्यस पछि सुलेमानले आफ्ना हात पाखुराहरू फैलाए।