2 Chronicles 6:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र अब हे परमप्रभु, इस्राएलका परमेश्वर! तपाईंले आफ्नो सेवक दाऊदलाई प्रतिज्ञा गर्नुभएका सबै कुराहरू पूरा गराउनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि अब हे परमप्रभु इस्राएलका परमेश्वर, तपाईंले आफ्ना दास दाऊदसित गर्नुभएको वचन पूरा होस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब, हे याहवेह, इस्राएलका परमेश्वर, तपाईंले आफ्नो सेवक दावीदलाई भन्नुभएको कुरा सत्य भएर आओस्।
Nepali ERV (पवित्र बाइबल)
अब इस्राएलका परमप्रभु परमेश्वर, तपाईंको प्रतिज्ञा सत्य तुल्याइ दिनुहोस्। तपाईंले यो प्रतिज्ञा तपाईंको सेवक दाऊदलाई दिनु भएको थियो।