2 Chronicles 6:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यहाँ इस्राएलका सबै मानिसहरू उभिएका थिए। तिनीहरूलाई सोलोमनले हेरे र परमेश्‍वरको आशीर्वाद तिनीहरूले पाऊन् भनी बिन्‍ती गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलका सारा समुदाय उभिरहँदा, राजा तिनीहरूतिर फर्के, र यसो भनेर तिनीहरूलाई आशीर्वाद दिए:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलका सारा समुदाय त्यहाँ उभिरहेका बेला राजा तिनीहरूतिर फर्किए, र तिनीहरूलाई आशीर्वाद दिए।
Nepali ERV (पवित्र बाइबल)
3राजा सुलेमान घुमे अनि त्यहाँ भेला भएका इस्राएलका सबै मानिसहरूलाई आशीर्वाद दिए जो जती उनको अघि उभिरहेका थिए।